अर्जुन श्रेष्ठले एनआरएनए महासचिवमा उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघको महासचिवमा अर्जुन कुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । संघको वर्तमान सचिव रहेका श्रेष्ठले सोमवार एक विज्ञप्ति जारी गर्दै अक्टोवर महिनाको दोस्रो साता काठमाण्डौंमा हुने विश्वसम्मेलन उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनको विज्ञप्ति जस्ताको तस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको डेढ दशक पुग्न लागेको छ । विदेशिएका नेपालीलाई … Continue reading अर्जुन श्रेष्ठले एनआरएनए महासचिवमा उम्मेदवारी दिने